दिलीप स्मृति तेक्वान्दो उपाधि डोजाङलाई

काठमाडौँ – दिलीप स्मृति तेक्वान्दो डोजाङले आज पाँचौँ इचङ्गुनारायण उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । आयोजक इचङ्गुनारायण डोजोको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा दिलीप स्मृतिले चार स्वर्ण, तीन रजत र दुई कास्य जित्यो । दोस्रो भएको काभ्या डोजाङ लैनचौरले तीन स्वर्ण, तीन रजत र एक कास्य तथा तेस्रो भएको विजेश्वरी ज्ञान मन्दिरले तीन स्वर्ण, … Continue reading दिलीप स्मृति तेक्वान्दो उपाधि डोजाङलाई